Vacancy

गुरुकुल एकेडेमी दाङ, तुलसीपुर र लमही क्षेत्रका लागि निम्न विषयका पूर्णकालीन शिक्षकहरू आवश्यक परेको हुँदा देहायको पदमा इच्छुक योग्य तथा अनुभवी व्यक्तिहरूबाट दरखास्त आह्वान गरिन्छ ।